Comments on: दक्षिण एसियाली भ्रमण सुरु हुने

By: Prabin the सोभित
नेपालले भौतिक पर्ूवाधार निर्माणमा ध्यान दिने

कान्तिपुर, 2008-03-26

काठमाडौं, चैत १२ - अन्तर्रर्ााट्रयस्तरका प्रतियोगिताको आयोजना एवं विभिन्न देशस“ग सम्बन्ध विस्तारका लागि नेपाल क्रिकेट संघ -क्यान) ले देशमा भौतिक पर्ूवाधार निर्माण एवं सुधारमा ध्यान दिने भएको छ ।

‘हामीले आगामी नोभेम्बरमा हुने यू-१७ एसिया कप क्रिकेट आयोजना एवं भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश जस्ता राष्ट्रस“ग हुन लागेको क्रिकेट सम्बन्ध विस्तारलाई ध्यानमा राख्दै भौतिक पर्ूवाधार निर्माण एवं सुधारमा ध्यान दिंदै छौ“ ।’ यसका लागि तीन वर्षो लक्ष्य निर्धारण गरेको जानकारी गराउ“दै क्यान अध्यक्ष विनयराज पाण्डेले भने ।

उनले उपत्यकाभित्रका मैदानको सुधार दर्ुइ वर्षो लक्ष्यका साथ हुने जानकारी गराए । विशेषगरी नेपालमा हुने भनिए पनि भौतिक पर्ूवाधार राम्रो नभएको भन्दै कुवेतमा सार्ने प्रक्रियामा गएको १७ वर्षुनिको एसिया कप प्रतियोगितालाई हालैको एसीसी बैठकमा मैदानमा सुविधा वृद्धि गर्ने र्सतमा फिर्ता पाएको  मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पाण्डेले जानकारी गराए ।

त्यसअर्न्तर्गत कर्ीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुविधा थप गर्ने काम सुरु भइसकेको उनले जानकारी गराए । त्यसबाहेक त्रिवि मैदानस“गै रहेको ल्याब स्कुल मैदान, भक्तपुरस्थित वीरेन्द्र सैनिक आवासीय महाविद्यालयको मैदान, मूलपानीस्थित क्यानकै निर्माणाधीन मैदान निर्माण एवं सुधार गरिनेछ ।

नेपालमा यसअघि भएका अन्तर्रर्ााट्रय प्रतियोगितामा म्याच रेप|mी एवं अधिकारीहरूले मैदानमा पर्याप्त सुविधा नभएको गुनासो एसियाली क्रिकेट काउन्सिल -एसीसी) मा लिखित रूपमा गरेको उनले बताए ।

कोहलपुरमा नया“ मैदान निर्माण एवं वीरगन्जको मैदानलाई अन्तर्रर्ााट्रयस्तरको बनाइने जानकारी पनि त्यस अवसरमा पाण्डेले गराए । पोखरामा पनि नया“ मैदान निर्माणको योजना रहेको औंल्याउ“दै उनले धरानमा सुविधायुक्त मैदान भएकाले भविष्यमा त्यसलाई विविध प्रयोजनका लागि प्रयोग गर्न सकिने सम्भावना रहेको बताए ।

उनले बंगलादेशस“ग एक-अर्को देशका टिम भ्रमणका लागि तीन वर्षो कार्यक्रमको तयारी लगभग पूरा भइसकेको बताए । हालै मात्र पाकिस्तानमा सम्पन्न बैठकमा सहभागी हुने क्रममा त्यहा“को बोर्डले पनि १६ वर्षुनिका ‘ए’ टिम र एकेडेमी टोली पठाउने सम्बन्धमा तीन वर्षो कार्यक्रम बनाउन तयार रहेको जानकारी गराए ।

त्यस्तै श्रीलंका बोर्ड अध्यक्ष अर्जुन राणतुङ्गाले पनि यस सम्बन्धमा सहयोग गर्ने वचन दिएको उनले बताए । उता भारतीय क्रिकेट नियन्त्रण बोर्ड -बीसीसीआई) सदस्य अरुण जेटलीले आफूलाई पत्रमार्फ् सहयोगको आश्वासन दिएको र यसका लागि आउने शनिबार नया“दिल्लीमा उनीस“ग भेट गर्ने जानकारी पाण्डेले गराए ।