A Nepali passion for cricket

For Those who love Nepalese Cricket

मेरो बारेमा

Posted by Prabin the सोभित on आइतवार, अगस्ट 12, 2007

मेरो जीवन 

 नाम मेरो सोभित मान श्रेष्ठ‚ वर्ष ३३‚ जन्म धरान । नेपालको असफल व्यवसायिक जीवनबाट हतास भएर सुखीprabin-the-sobhit.jpg एंवम् संमृध्द जीवनको चाहना अनि पारिवारिक जिम्मेवारि वहन गर्ने सुनौलो सपना बोकेर    कोरिया हानिएको पनि समय बित्दै जादाँ‚ यसो तिथि मिती तिर नियालेर हेर्दा त ५ वर्ष    बितीसकेको रहेछ । यस पाँच वर्ष बिचमा मेरा जीवनका अनेक अविष्मरणीय    घटनाहरु घटेछन् ।  त्यसलाई पछि केलाउला । अनि आज परेछ श्रावण १ अर्थात मेरो जन्म    महिनाको पहिलो दिन । अरुका लागी विषेश अर्थ नभए पनि मेरो लागी भने निकै    महत्वपूर्ण छ ।

              यस महिनाको शुरुवातसँगसँगै म यो धर्तीमा आउने दिन अनि मेरो माँ (आमा) लाई भएको प्रसव वेदनालाई सम्झदा मैले मेरो आमालाई पुर्याउनु पर्ने कर्तव्यहरुको बोध हुन्छ । खै त विदेशमा बसेर पनि मेरो आमाको लागि केही गर्न सकिएन जस्तो लाग्छ‚ केही खुशी दिन सकिएन जस्तो लाग्छ । के गरुँ कसो गरुँ जस्तो लाग्छ तर सवै कुरा चाहेर पनि नहुदो रहेछ । मलाई लाग्छ आमाको लागि त वहाँको छोरा म‚ त्यो पनि कान्छो‚ सधैं साथ बसेर सुख दुखमा अनि स्वस्थता अस्वस्थतामा साथी बनेर अघि बढ्न पाउनु भए त त्यो भन्दा अर्को अमूल्य खुशी वा उपहार हुन्नथियो होला तर के गर्नु विगत ५ वर्षमा पनि मैले पूरा गर्नु पर्ने कर्तव्य बाँकी नै रहेको हुदाँ चाहना हुदाँहुदैँ पनि यस वर्ष पनि म मेरो घर जान सकिएन । हेरौं आउदो वर्ष त कसो घर जान नसकिएला र ।

 

  1. lovenepal | bidurpd@hotmail.com | IP: 221.155.21.243

  2. happy birth month!Jul 20, 7:13 PM — [ Edit | Delete | Unapprove | Approve | Spam ] — मेरो जीवन
  3. sangam dewan | milan_rai01@yahoo.com | IP: 82.148.97.69Even lately, happy brithday to you..!! sorry to say Now, hope you never mind.Wish you all the best for your coming future and many many happy return of the day..!!Jul 19, 7:14 AM — [ Edit | Delete | Unapprove | Approve | Spam ] — मेरो जीवन
  4. Prabin the सोभित | sobhit_man@hotmail.com | pardeshi.wordpress.com | IP: 221.155.21.230
  5. यो मेरो जन्मदिनको विषयमा नभएर जन्म महिनाको विषयमा मात्र लेखेको हुँ । भ्रमका लागि क्षमाJul 18, 6:16 PM — [ Edit | Delete | Unapprove | Approve | Spam ] — मेरो जीवन
  6. Sanjeev | sanjeevstha@yahoo.com | IP: 202.161.150.11सोभित‚जन्मदिन को हार्दिक मंगलमय शुभकामना ।
    ढिला भएको मा sorry ।
    सन्जीब

    Jul 18, 2:29 PM — [ Edit | Delete | Unapprove | Approve | Spam ] — मेरो जीवन

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: