A Nepali passion for cricket

For Those who love Nepalese Cricket

नेपाललाई अन्तर्राष्टिय जगतमा परिचय गराऔं

Posted by Prabin the सोभित on बिहिवार, अगस्ट 16, 2007

नेपाललाई अन्तर्राष्टिय जगतमा परिचय गराऔं

 

विगत केही समय देखि विभिन्न पत्रपत्रिका मार्फत अनि इमेलहरुबाट आव्हान गरिदै आएको नेपाललाई चिनाउने अभियानलाई हामी पनि नेपाली भएको नाताले सहयोग गर्नु पर्ने मैले ठानेको छु। तसर्थ यहाँहरुलाई पनि सहयोगको लागि अनुरोध गर्दछु। केही समय अघि http://www.natural7wonders.com/ ले विश्वका नयाँ सात आश्चार्यको घोषणा गरेको थियो र फेरि अब विश्वका सात प्राकृतिक आश्चार्यको घोषणा गर्ने तयारी भइरहेको छ। यसको लागि पहिलो प्रक्रियाका रुपमा अहिले मतदान भइरहेको छ। यसर्थ यस मतदानमा हामीले हाम्रो सगरमाथा लगायत अन्य ठाँउहरुलाई समावेस गर्न सके नेपाललाई विश्वमा परिचित गराउन सकिन्थ्यो। यसरी हाम्रो ठाँउहरुलाई पनि सात मध्येमा पार्न सके यो नेपालका लागि अमूल्य सहयोग हुनेछ। तसर्थ साथीहरु हो यस अभियानमा हामी पनि जुटौं।

भोट दिन यस साइटमा जाऔं http://www.natural7wonders.com/index.php?id=637

जहाँ तपाईं सातवटा ठाँउहरुलाई मनोनयन गर्नसक्नु हुन्छ। जसमा यी ठाँउहरुलाई लेख्नु भएमा हामी सबैको एकै किसिम भै छनौटमा पार्न सकिन्छ ।

यी ठाँउहरु हुन:

  • 1. Sagarmatha National Park …………… National Park

  • 2. Kaligandaki Valley, Deepest Gorge of world……………Canyon

  • 3. Lomangthang, Upper Mustang…………… Prehistoric Natural

  • 4. Geology of Kaligandaki River……………….Geological Site

  • 5. Fish Tail Mountain(Machhapurachhe)…….Mountain

  • 6. Rara Lake, Mugu…………………Lake

  • 7. Thorang-la Pass, Mustang-Manang…………..Mountain

 

Submit  गरी सके पछि एक email तपाईंलाई आउने छ जसमा भनिएको ठाँउमा click गरेपछि मात्र तपाईंको मत दर्ता हुनेछ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: